नवीकरणविनै सञ्चालनमा रहेका तीन वटा पाँचतारे होटलको सेवा बन्द
काठमाडौं । नेपालमा खुलेका पाँचतारे होटलमध्ये तीन वटा पाँचतारे होटलको सेवा बन्द भएको छ । पर्यटन विभागका अनुसार अहिले पोखरास्थित होटल द फूलबारी लिमिटेड, काठमाडौंको लाजिम्पाटस्थित होटल साङ्ग्रिला र दरबारमार्गस्थित होटल डेला अन्नपूर्णको सेवा अहिले बन्द भ...