लस एन्जलिसको जंगलमा लागेको आगो तीव्र गतिमा फैलियो
एजेन्सी । अमेरिकाको लस एन्जलिसको जंगलमा लागेको आगो तीव्र गतिमा फैलिरहेको छ । २० एकड क्षेत्रफलमा सुरु भएको आगलागी केही घण्टामै १२ सय एकडमा फैलिएको छ । दमकल विभागका प्रमुख क्रिस्टिन क्राउलीले ३० हजार मानिसलाई सुरक्षित स्थानमा निकाल्न निर्दे...