राष्ट्रपति पौडेलद्वारा आर्थिक वर्ष २०८१—०८२ को नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्दै
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१—०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा पेश गरिरहेका छन् । राष्ट्पति पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार मन्त्रिपरिषद् बैठकमा पारित भएको नीति तथा कार्...