मन्त्री चौधरी र राजदूत हेक्काबीच भेटवार्ता
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच भेटवार्ता भएको छ । सिंहदरबारमा आज भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको सम्बन्ध विस्तार, महिला, बालबालिका, ज्येष्ठ नागरिक र ल...