गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित गर्न माग गर्दै व्यवसायी सडकमा
काठमाडौं । गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित हुन नसकेपछि रुपन्देहीका उद्योगी व्यवसायी सडक प्रर्दशन गरेका छन् । रुपन्देहीमा रहेका ३२ वटा सङ्घसंस्था आबद्ध सिद्धार्थ सञ्जाल रुपन्देहीले पूर्व घोषित कार्यक्रम अनुसार आज भैरहवामा सडकमा उत्र...