टुँडिखेलमा आजदेखि‘सीप मेला’, विभिन्न विधामा नि:शुल्क तालिम उपलब्ध गराइने
काठमाडौं । मजदुर दिवसकै दिन काठमाडौंमा आजदेखि सीप मेला शुरु हुँदैछ । काठमाडौं महानगरपालिकाले टुँडिखेलमा मेलाको आयोजना गरेको हो । मेलामार्फत् एक महिनाको अवधिमा २ हजार ८१ जनालाई रोजगारीमा जोड्ने महानगरको लक्ष्य रहेको छ । उपमेयर सुनिता डंगोलकाअनुसार शि...