विलासिता करमा पुनरावलोकन गर्न चेम्बरद्धारा अर्थमन्त्री पौडेलको ध्यानाकर्षण
काठमाडौं । आर्थिक वर्ष २०८२—०८३ को बजेटमार्फत विलासिता र मूल्य अभिवृद्धि कर (भ्याट)मा लगाइएको करमा पुनरावलोकन गर्न नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री विष्णुप्रसाद पौडेलको ध्यानाकर्षण गराएको छ । सुनमा गरिएको २ प्रतिशत विलासिता कर र हिरालगायत ब...