हप्ताको अन्तिम कारोबार दिन आज शेयर बजार घट्यो
काठमाडौं । हप्ताको अन्तिम कारोबार दिन आज शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ९९ अङ्कले घटेर दुई हजार छ सय ४० दशमलव ९६ विन्दुमा झर्यो । जलविद्युत् र लगानी बाहेक सबै उप–समूह घट्दा सबैभन्दा धेरै उत्पादन र प्रशोधन उपसमूह एक प्रत...