एनआरएनएद्धारा असहज अवस्थालाई अन्त्य गर्न सहकार्यका लागि आह्वान
काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनए का संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष लगायतका अभियन्ताहरूले संघमा अहिले देखिएको असहज अवस्थालाई अन्त्य गर्न सहकार्यका लागि आह्वान गरेका छन्। बद्री केसी नेतृत्वको गैर आवासीय नेपाली संघद्वारा मंगलबार राति आयोजित भर्च...