अफिस गइरहँदा पनि बिदामा बस्यो भनेर समाचार आयोः गभर्नर
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘गभर्नर बिदामा’ भनी भ्रम छर्ने गरी समाचार आएको भन्दै गुनासो गरेका छन् । सोमबार महिला आर्थिक पत्रकारहरूका लागि आयोजना गरिएको तालिमको उद्घाटनमा उनले भने, ‘समाचारहरूको विश्वासन...