लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेटमाथी सैद्धान्तिक छलफल
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेटमाथीको सैद्धान्तिक छलफल भएको छ । सो छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सहभागी नभएको । प्रमुख प्रतिपक्ष दलका सांसदहरुलाई बोल्न समय दिएतापनि उनीहरु विरोधमा नै थिए । बैठकमा सत्तारुढ दलका सांसदहरुले छ...