सेयर बजारमा २३ अंकले गिरावट
काठमाडौं,सेयर बजारको परिसूचक नेप्से १८५१ अंकमा झरेको छ। अघिल्लो कारोबार दिनको तुलनामा २३.१६ अंक घटेको हो। दिनभर कुल १ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।सेयर बजार १८५१ अंकमा झर्यो २२ कम्पनीको मूल्य बढ्दा २११ को घट्यो भने ३ को स्थिर रहृय...