नमस्ते पेमार्फत् हवाई टिकट बुकिङ गर्दा २०० रुपैयाँ क्यासब्याक
काठमाडौं,नमस्ते पेमार्फत् हवाई टिकट बुकिङ गर्दा ग्राहकले २०० रुपैयाँ क्यासब्याक तथा ५०० एमबी डेटा प्याक पाउने छन्।नमस्ते पेले हवाई टिकट बुकिङ गर्ने यात्रुले प्रत्येक टिकटमा तत्कालै २०० रुपैयाँ क्यासब्याक प्राप्त गर्ने अभियान ल्याएको हो। कार्तिक १ गत...