Monday, September 01, 2025

२०८२ भाद्र १६, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भाटभटेनीमा २ हजार पाँच सय रुपैयाँको सामान किन्दा टाटा टिगोर जित्न सकिने


भाटभटेनीमा २ हजार पाँच सय रुपैयाँको सामान किन्दा टाटा टिगोर जित्न सकिने

काठमाडौं, नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ र भाटभटेनीको सहकार्यमा ग्रेट भाटभटेनी कार्निभल कार्यक्रम द्वारा भाटभटेनीका ग्राहकहरूले टाटा टिगोर जित्न सक्ने भएका छन्।नेपालीहरूको महान चाड दसैं, तिहार र छठ पर्वको अवसरमा भाटभटेनीमा २ हजार पाँच सय रुपैयाँको सामान किन्दा टाटा टिगोर जित्न सकिने छन्।

यो अफर असोज २८ गतेदेखि पुस २५ गतेसम्म सञ्चालन हुनेछ भने सन् २०२४ को पहिलो साता लक्की ड्र द्वारा विजेता घोषणा गरिनेछ। टाटा टिगोर १.२ लिटर रिभोट्रन पेट्रोल इन्जिनमा निर्मित उत्कृष्ट गाडी हो।यसमा उच्च सुरक्षा, आरामदायी र अत्याधुनिक किसिमको इन्फोटेन्मेन्ट सुविधाहरू रहेको कम्पनीको भनाइ छ। यो कार्यक्रम देशभरका २६ वटा भाटभटेनी सुपरमार्केटमा लागु हुनेछ।