नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा ३९ प्रतिशत
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ३९ प्रतिशत नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार सो अवधिमा खुद नाफा ५ अर्ब १९ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष २०७९—८० मा यस्तो नाफा ३ अर्ब ७२...