लघुवित्तका १८ प्रतिशत ऋणी लिन्छन् बहुकर्जा, आइतबार प्रतिवेदन बुझाइँदै
काठमाडौं,भदौ २९ । लघुवित्तको समस्या अध्ययन गर्न बनेको समितिले राष्ट्र बैंकलाई आइतबार प्रतिवेदन दिने भएको छ। राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठको संयोजकत्वमा बनेको अध्ययन समितिले समस्या र समाधानका उपाय सहित प्रतिवेदन दिन लागेको...