सर्लाहीमा समृद्धि फाइनान्सको गैर शाखा उद्घाटन
काठमाडौं । नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको संस्था समृद्धि फाइनान्स कम्पनी लिमिटेडको नवौं शाखाको रुपमा शाखा कार्यालय गैर, सर्लाहीको उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । कविलासी नगरपालिकाका मेयर ब्रहम देव...