निरन्तर घट्दो ट्रेन्डमा शेयर बजार, बिहीबार १९.८९ अंकले घट्यो
काठमाडौं । बजेट भाषण भएको दोस्रो दिन पनि शेयर बजार घटेको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.८९ अंकले घटेको छ । आज नेप्से ०.९५ प्रतिशतले घटेर १०६९ विन्दुमा पुगेको छ भने ४ अर्ब २१ करोड ७...