रुकुम पूर्वमा नेकपा माओवादी केन्द्रले खाता खोल्यो
रुकुम पूर्व । रुकुम पूर्वमा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ। नेपाली कांग्रेस र नेकपा (एमाले) को तर्फबाट उम्मेदवारी दिएका एमाले उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि पुथाउत्तरगङ्गा–२ को अध्यक्षमा जगत घर्ती निर्विरोध निर्वाचित भएका हुन । माओ...