सुन र चाँदीको मूल्य बढ्यो
काठमाडौं । पछिल्लो दिन स्थीर रहेको सुन र चाँदीको मूल्य आज बढेको छ । यस दिन सुन प्रतितोला एक हजार १०० रुपैयाँ र चाँदी तोलामा ३५ रुपैयाँले बढेको हो ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार १०० रुपैयाँमा का...