अमेरिका र चीनबीच रचनात्मक वार्ता
एजेन्सी । अमेरिकी विदेश मन्त्रालयले चीनसँग रचनात्मक र फलदायी वार्ता भएको दाबी गरेको छ । चीन भ्रमणमा रहनु भएका विदेश मन्त्री एन्टोनी ब्लिंकेनले चिनियाँ विदेशमन्त्री छिन काङसँग गरेको वार्तापछि अमेरिकी विदेश मन्त्रालयले उच्च तहमा संवादका च्यानलहरु खुला...