सामान्य प्रशासन मन्त्रालयद्धारा दोस्रो निर्वाचनबाट निर्वाचित पदाधिकारीको विदेश भ्रमणको विवरण माग(पत्रसहित)
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई पदाधिकारीको विदेश भ्रमणको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । मन्त्रालयको विकास सहायता समन्वय शाखाले बुधबारको सचिव स्तरीय निर्णयअनुसार वैदेशिक भ्रमणको विवरण माग गरेको ह...