नेपालमा तेस्रो ‘ब्रिज इम्प्रुभमेन्ट एन्ड मेन्टिनेन्स प्रोग्राम’ का लागि विश्व बैंकको १५ करोड अमेरिकी डलर
काठमाडौं । नेपालमा तेस्रो ‘ब्रिज इम्प्रुभमेन्ट एन्ड मेन्टिनेन्स प्रोग्राम’ का लागि विश्व बैंकले १५ करोड अमेरिकी डलर (साढे २० अर्ब रुपैयाँ हाराहारी) सहायता स्वीकृत गरेको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले १५ करोड डलर बराबरको प्या...