८ महिनामा ३४ मुलुकसँग नाफामा र १२६ मुलुकसँग घाटाको व्यापार
काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा नेपालले ३४ मुलुकसँग नाफामा र १२६ मुलुकसँग घाटाको व्यापार गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको ८ महिनाको आयातनिर्यातको तथ्यांकले भारत, चीन, अर्जेन्टिना, युक्रेनलगायत मुलुकसँग घाटामा व्यापार गरेको देखाएको&nbs...