प्राधिकरणले चुहावट घटाएर १२ दशमलव ७३ प्रतिशतमा झार्यो
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चुहावट घटाएर १२ दशमलव ७३ प्रतिशतमा झारेको छ । प्राधिकरणले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बुझाएको विवरणअनुसार गत आर्थिक वर्षमा प्रणालीको विद्युत् चुहावट करिब १२ दशमलव ७३ प्रतिशतमा सीमित भएको हो । चुहावट घट...