नेपालगञ्ज र सिमरामा निर्धारित सबै हवाई उडान रद्द
काठमाडौं । प्रतिकूल मौसमका कारण मंगलबार नेपालगञ्ज र सिमरामा निर्धारित सबै हवाई उडान रद्द भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार कम ‘भिजिबिलिटी’ का कारण ती विमानस्थलमा उडान हुन नसकेका हुन् । जनकपुरमा समेत आज उडान प...