नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण सोध्यो
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण सोधेको छ । निगमले सगरमाथा नेपाली नाम भएको न्यारोबडी अल्फा किलो व्हिस्कीको हरेक दुई वर्षमा गर्नुपर्ने सीचेकका लागि हालै चाइना साउर्दन एयरलायन्स अन्तर्गतको मर्मसम्भार गर्ने एम...