उच्छृंखल गतिविधि गर्ने २४ जना काठमाडौं प्रहरीको नियन्त्रणमा
काठमाडौं । होली मनाउने क्रममा उच्छृंखल गतिविधि गर्ने २४ जनालाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार २ महिलासहित २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले आजै चारपांग्रे सवारी साध...