रिजर्भ बैंकले माथिल्लो कर्णालीमा ५ प्रतिशत स्वपुँजी लगानी गर्ने
काठमाडौँ । भारतको केन्द्रीय बैंक (रिजर्भ बैंक अफ इन्डिया) ले ९०० मेगावाट क्षमताको माथिल्लो कर्णालीमा ५ प्रतिशत स्वपुँजी लगानी गर्ने भारतीय नवीकरणीय ऊर्जा विकास एजेन्सी (इरेडा) को प्रस्ताव अस्वीकृत गरिदिएको छ । इरेडाले भने भारतको केन्द्रीय बैंकमा पुनः...