राष्ट्र बैंकद्धारा विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा २१ करोड रुपैयाँ राख्दै
काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा २१ करोड रुपैयाँ राख्ने भएको छ । यसका लागि प्रस्ताव पठाउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सूचना जारी गरेको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उ...