कीर्तिपुर १ र ४ मा काँग्रेस विजयी
काठमाडौं । कीर्तिपुर नगरपालिकाको वडा नम्बर १ र ४ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भएका छन् । कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका इच्छा कुमार महर्जन विजयी भएका छन् । ५ सय ६२ मतसहित उनी विजयी भएका हुन् । नेकपा एमालेका हर...