मधेशको अर्थ समितिको सभापतिमा जनमतकी अनिता साह निर्वाचित
जनकपुरधाम । मधेश प्रदेश सभाको अर्थ तथा योजना समितिको सभापतिमा जनमतकी प्रदेश सांसद अनिताकुमारी साह निर्वाचित भएकी छन् । उनी शुक्रबार सभापति पदमा निर्विरोध निर्वाचित भएको प्रदेश सभा सचिवालयले घोषणा गरेको हो । यसअघि सो समितिको सभापतिमा जनमतकै प्रदेश स...