निर्धारित समयमै फर्किदै प्रधानमन्त्री ओली
काठमाडौं । देशमा बाढी पहिरोका कारण जनजिवन कष्टकर बनेको समय प्रधानमन्त्री केपी ओली अमेरिका भ्रमणमा रहेको भन्दै आलोचना भएपनि उनि आजमात्रै स्वदेश फर्किने भएका छन् । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका पुगेका ओली आज नेपा...