बाढीपहिरोमा परी मृत्युहुनेको संख्या दुई सय २८ जना पुग्यो
काठमाडौँ । बाढीपहिरोमा परी मृत्युहुनेको संख्या दुई सय २८ जना पुगेको छ । २५ जना बेपत्ता छन् । अन्य एक सय ५८ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ । त्यस्तै, खोज, उद्धार...