इजरायलीमाथिको हमला, विश्व अर्थतन्त्रमा अर्काे धक्का
एजेन्सी । शनिबार बिहानै हमासले गाजापट्टीमाथि लागू इजरायली नाकाबन्दीलाई निस्तेज बनाउँदै गाजानजिकका इजरायली बस्तीमा आक्रमणले विश्वको ध्यान तानेको छ । आश्चर्यजनक र आकस्मिक रूपमा भएको हमासको घुसपैठबाट इजरायलमा करिब ८०० ले ज्यान गुमाएका छन् भने दुई ह...