एक लाख बराबरको सपिङ्ग भौचर जित्ने मौका
काठमाडौं, दशैंलाई लक्षित गर्दै दराज अनलाइन सपिङ्गले अफर सार्वजनिक गरेको छ। दराज दशैं धमाका’ अन्तर्गत ग्राहकले छुटका साथै विभिन्न उपहार, भउचर प्रप्त गर्न तथा डेबिट तथा क्रेडिट कार्ड द्वारा अग्रिम भुक्तानी गरी थप छुटको फइदा पाउने भएका छन्। बुधबार...