काठमाडौँ महानगर दुई अर्ब १५ करोड खर्चेर पैदलमार्ग मर्मत गर्दै
काठमाडौं, काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षमा २ अर्ब १५ करोड रुपैयाँ लागतमा पैदलमार्गको मर्मत गर्ने भएको छ। यसका लागि सबैजसो सडक खण्डको लागत अनुमान तयार भइसकेको र केही क्षेत्रमा सम्झौता भइ काम सुरु पनि भइसकेको महानगरका सार्वजनिक निर्माण विभागक...