मूल्यवृद्धिदर निरन्तर घट्दै, मुद्रास्फीति २.७७ प्रतिशतमा झर्यो
काठमाडौं । वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.७७ प्रतिशतमा झरेको हो । यो दर चैत महिनासम्म ३.३९ प्रतिशत रहेको थियो भने अघिल्लो वर्षको मुद्रास्फीति ४.४० प्रतिशत रहेको थियो । पछिल्ला महिनामा घट्दै गएको मूल्यवृद्धि दरले यो महिना पनि न...