एकीकृत समाजवादीले प्रधानमन्त्री केपी ओलीलाई माग पत्र बुझायो
काठमाडौं । नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूले प्रधानमन्त्री केपी ओलीलाई माग पत्र बुझाएका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरु आज माग पत्र बुझाएका हुन् । राष्ट्रिय समस्या समाधानका लागि सरकारले ल्याउन लागेको आगामी नीति तथा कार्यक्...