वीरगञ्ज महानगर क्षेत्रमा लगाएको कर्फ्यू हट्यो, निषेधाज्ञा जारी
काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले अस्ति बेलुकीदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको कर्फ्यू हटाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गएराति १२ बजेदेखि कर्फ्यू हटाइएको जानकारी दिए । वीरगञ्ज महानगरभित्र समग्र शान्ति सुरक्षाको अवस...