टेलिकम लाइसेन्समा सीजीको रिट खारेज
काठमाडौँ । व्यावसायिक घराना चौधरी समूहअन्तर्गतको सीजी कम्युनिकेसन लिमिटेडले आफ्नो अनुमतिपत्र खारेजी रोक्न माग गर्दै दायर गरेको रिट पाटन उच्च अदालतले खारेज गरिदिएको छ । सीजीले अनुमतिपत्र नवीकरण गर्न निर्धारित समयमा निवेदन र दस्तुर बुझाउन न...