स्वास्थ्य मन्त्रालयले फार्मेसीमा परिचय र पोशाक अनिवार्य गर्न सघाउने
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुस ४ गतेबाट लागू हुने गरी गर्न लागेको अनिवार्य पोशाकको व्यवस्था लागू गराउन नेपाल फार्मेसी परिषदलाई सघाउने भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले फार्मेसीलाई व्यवस्थित गर्नका लागि आवश्यक व्यवस्था ग...