२९ जिल्लामा बाढीको जोखिम, सावधानी अपनाउन आग्रह
काठमाण्डौ उपत्यकासहित २९ जिल्लामा बाढीमा मध्यम जोखिम रहेको भन्दै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार आज कैलाली, कञ्चनपुर, बर्दिया, सुर्खेत, डोटी, बैतडी, दार्चुला, काठमाण्डौ, ललितपुर, भक्तपुर र आसपासका जिल्ला भई...