चार निर्माण कम्पनी र आपूर्तिकर्ता कालोसूचीमा
काठमाडौं । चार निर्माण कम्पनी र आपूर्तिकर्ता कालोसूचीमा परेका छन्। सार्वजनिक खरिद अनुगमनको कार्यालयले सूचना जारी गर्दै विभिन्न निकायहरूको सिफारिसको आधारमा चारवटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई निश्चित समयका लागि कालोसूचीमा राखिएको जानकारी दिएको हो।...