परराष्ट्रमन्त्री राणा र स्पेनका विदेशमन्त्री जोसेबिच जेनेभामा द्विपक्षीय भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र स्पेनका विदेशमन्त्री जोसे म्यानुअल अलबारेस् बुएनोबिच जेनेभामा द्विपक्षीय भेटवार्ता भएको हो । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेका उनिहरुबीच ब...